#एक्स्पर्ट एजुकेसन

पोखरामा (आज) शनिबार एक्स्पर्ट एजुकेसन फेयर

पोखरामा (आज) शनिबार एक्स्पर्ट एजुकेसन फेयर
पोखरा, ४ भदौ/ पोखरामा (आज) शनिबार एक्स्पर्ट एजुकेसन फेयर २०२२ हुदैछ । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा फेयर हुन लागेको हो । पोखराको न्युरोडमा रहेको सिटी स्क्वायर बैंक्युटमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म फेयर संचालन हुनेछ ।उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयरको आयोजना गरिएको प्रवन्ध निर्देशक रमेशकुमार थापाले जानकारी दिए । अध्ययनका लागि अष्ट्रेलिया, यु.के, क्यानडा, युएसए जान चाहने विद्यार्थी फेयरमा सहभागी हुनसक्ने उनले बताए । फेयरमा ५ सयभन्दा धेरै विद्यार्थी सहभागि… पुरा पढौ