पोखरा, २० माघ/ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ । आयोजक सहारा क्लब पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर तयारीको बारेमा जानकारी गराएको छ । आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको छ । प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ । उद्घाटन खेल आयोजक सहारा क्लब र आठ पटकको च्याम्पियन नेपाल पुलिस क्लबबीच हुनेछ । १२ टोलीको सहभागिता रहने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी सहित…
पुरा पढौ