#आगो

पोखरामा कोठाभित्रै जलेर एकजनाको मृत्यु

आगोलागि
पोखरा, २१ चैत/ पोखरा १७ विरौटामा कोठाभित्रै जलेर एकजनाको मृत्यु भएको छ । पोखरा १७ विरौटा स्थित समृद्धि मार्गमा बस्दै आएका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालको जलेर मृत्यु भएको हो । मंगलबार दिउँसो तीन तले भवनको बिच तलामा आगो लागेर उनेको मृत्यु भएको प्रहरीले जानकाकारी दिएको छ । कोठाबाट आगोको मुस्लो आएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चुक्कुल फुटाएर उनलाई निकालेको थियो । स्याङ्जा अर्जुनचौपारी १ स्थायी घर भएका अर्याल केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए । प्रहरीले ढोका… पुरा पढौ

पोखरामा आगो लगाएर एक जना पुरुषको मृत्यु

आगोलागि
पोखरा, २१ चैत/ पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटामा आगो लगाएर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुने पुरुषको नाम, थर र उमेर अझै खुलिनसकेको कास्की प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि पश्चिमाञ्च क्षेत्रिय अस्पतालमा राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । पुरा पढौ