पोखरा, २३ साउन/ आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकाले साउन २६ गते सम्म सार्बजनिक बिदा दिएको छ । महानगरको शिक्षा शाखाले मंगलबार विज्ञप्ती जारी गर्दै महानगरपालिकाका कक्षा १२ सम्म संचालन हुने विद्यालयहरुमा साउन २६ गते शुक्रबार सम्म सार्बजनिक बिदा दिने उल्लेख गरेको छ । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएकाले अझ फैलन रोक्नका लागि बुधबारबाट ३ दिनका लागि विद्यालय बिदा दिएको महानगरका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुबेदीले जानकारी दिए । पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक…
पुरा पढौ