बिजीबि कोरियन रेष्टुरेण्ट पोखरामा सञ्चालनमा
पोखरा, ७ कार्तिक/ पोखराको ख्याति प्राप्त बिजीबि क्याफेको समुहले पोखराको लेकसाईडमा थप सेवा बिस्तार गरेको छ । बिजिबिले कोरियन स्वाद मनपराउनेहरुका लागि बिजिवी कोरियन रेष्टुरेण्ट संचालनमा ल्याएको हो । पोखराका लेकसाइडमा रहेको बिजिवि रिसोर्ट सँगै बिजिवी कोरियन रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हो । २०४५ सालमा बिम बिम रेष्टुरेन्टबाट पर्यटन व्यवसायमा लागेका व्यवसायी ज्याक तामाङले केही वर्ष पछि बिजिबि क्याफेको रुपमा संचालन गरेका थिए ।हाल क्याफे प्रा.लिमा परिणत भएपछि बिजिबि टीमले संचालन गरेको छ । बिजिबि कोरियन रेष्टुरेण्टको क्याप्टेन विजय लामाले उद्घाटन…
पुरा पढौ