#see

स्याङ्जामा चार विद्यार्थीले ४ जीपीए

स्याङ्जामा चार विद्यार्थीले ४ जीपीए
स्याङ्जा, १४ असार/ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले संचालन गरेको माध्यमिक (कक्षा १०) शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाका चार जना विद्यार्थीले चार (फो) जिपिए ल्याएका छन् । सामुदायिक तर्फ एक र निजी विद्यालयका तीन जना विद्यार्थीले चार जिपिए ल्याएका हुन् । जिल्लाको सामुदायिक विद्यालय तर्फ कालिगण्डकीको भगवती माविका प्रतिक भट्टराई, निजी तर्फ वालिङको नेपाल आदर्श आवासिय माविका अप्सन सुबेदी, पायनियर आवासिय माविका प्राप्ति काफ्ले र अर्जुनचौपारीको चिल्डेन एकेडेमीका किन्जल देबकोटाले चार जिपिए ल्याएका हुन् । चार जिपिए ल्याउने चार… पुरा पढौ

पोखराको जनप्रिय सेकेन्डरी स्कुलका ४ विद्यार्थीलाई ४ जीपिए

पोखराको जनप्रिय सेकेन्डरी स्कुलका ४ विद्यार्थीलाई ४ जीपिए
पोखरा, १४ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा पोखरा महानगरपालिका वडा नम्बर ८ को जनप्रिय माविका ४ विद्यार्थीले ४ जीपिए ल्याएका छन् । दिवस थापा, प्रसन्ना पौडेल, सुशान्त तिवारी र यथार्थ पौडेलले ४ जीपिए ल्याएका हुन् । कास्की सरकारी विद्यालयबाट चार जना विद्यार्थीले ४ जीपिए ल्याउने पहिलो हो । कास्कीबाट ६५ जना विद्यार्थीलाई ४ जीपिए, मदरल्याण्डका ११ जनामाध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा कास्की जिल्लाबाट ६५ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । त्यस मध्ये मदरल्याण्ड माविका ११ जना… पुरा पढौ

कास्कीबाट ६५ जना विद्यार्थीलाई ४ जीपिए, मदरल्याण्डका ११ जना

कास्कीबाट ६५ जना विद्यार्थीलाई ४ जीपिए, मदरल्याण्डका ११ जना
पोखरा, १४ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा कास्की जिल्लाबाट ६५ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । त्यस मध्ये मदरल्याण्ड माविका ११ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । यस वर्ष कास्कीमा सरकारी विद्यालयबाट पनि धेरै विद्यार्थीले ४ जीपिए ल्याएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्ड अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल, र शास्वत रेग्मीले ४ जीपिए ल्याएका छन् । त्यसै गरी… पुरा पढौ

बालोदयका दिप्सन र इशिभाले ल्याए ४ जीपीए

बालोदयका दिप्सन र इशिभाले ल्याए ४ जीपीए
पोखरा, १३ साउन/ माध्यमिक शिक्षा परीक्षा २०८१ (एसईई)मा बालोदय माध्यमिक विद्यालयका दुई जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । दिप्सन ढकाल र इशिभा पौडेलले सर्वोत्कृष्ट ४ जीपीए ल्याएका हुन् । पुरा पढौ

शान्ति निकेतनका निश्चल र अनुपमले ल्याए ४ जीपीए

शान्ति निकेतनका निश्चल र अनुपमले ल्याए ४ जीपीए
पोखरा, १३ साउन/ माध्यमिक शिक्षा परीक्षा २०८१ (एसईई)मा पोखरा वडा नम्बर ५ पस्र्याङको शान्ति निकेतन स्कूलका दुई छात्रले ४ जीपीए प्राप्त गरेका छन् । शान्ति निकेतनका निश्चल कोइराला र अनुपम पराजुलीले ४ जीपीए प्राप्त गरेको विद्यालयले जनाएको छ । गत वर्ष अदिती पराजुली ४ जीपीए ल्याएकी थिइन् । विद्यालयबाट परीक्षामा सहभागी ३९ विद्यार्थीमा शतप्रतिशत उत्तीर्ण भएका छन् । पुरा पढौ

फिस्टेल एकेडेमीका ४ विद्यार्थीलाई ४ जिपिए

फिस्टेल एकेडेमीका ४ विद्यार्थीलाई ४ जिपिए
पोखरा, १३ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा पोखराको फिष्टेल एकेडेमीका ४ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा १७ मा रहेको विद्यालयका ४ विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । २०७९ को एसइईमा पनि १ जना विद्यार्थीले ४ जिपिए ल्याएका थिए । पुरा पढौ

एसईईको नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने नतिजा

एसइई
पोखरा, १३ असार/ माध्यमिक शिक्षा परीषा (एसईई)को नतिजा शुक्रबार साढे ५ बजे पछि सार्वजनिक हुने भएको छ । शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डको दोस्रो बैठक बसेपछि नतिजा सार्वजनिक हुने जनाइएको छ । प्राविधिक समस्या नआए बेलुकासम्म नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए । एसईईको… पुरा पढौ

एसइई नतिजा प्रकाशनको तयारीमा परीक्षा बोर्ड, एक साताभित्र सार्वजनिक हुने

एसइई
पोखरा, १२ असार/ राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले एसइईको नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ। उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ भने प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने काम भइरहेको जनाएको छ । एसइई परीक्षाको नतिजा हिलोमा एक साताभित्र सार्वजनिक हुने कार्यालयको भनाई छ । परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको बताए । गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी… पुरा पढौ

21 Students Achieve 4 GPA in Kaski

एसइई
Pokhara, June 16 - In the recently announced results of the Secondary Education Examination (SEE) for the year 2080, 21 students from Kaski have scored a perfect 4 GPA. Among these, 10 students are from Motherland Secondary School, 3 from Disneyland Academy, 2 from Gandaki Boarding School, and one each from Shanti Niketan School, Sainik Residential School, Srijana Boarding School, Balodaya Secondary School, National Inventive School, and SOS Gandaki. The students from Motherland Secondary School in Pokhara-7, Masbar, who achieved… पुरा पढौ

एसईईको नतिजा असार दोस्रो साता सार्वजनिक हुने

एसइई
पोखरा, १८ जेठ/ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम भईरहेको जनाएको छ । अहिलेको कामको गति हेर्दा असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । २०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए । पुरा पढौ