पोखरा, २१ मंसिर/ नेपाल टुरिजम एण्ड होटल मेनेज्मेन्ट कलेज, सेन्टर फर विजनेस मेनेज्मेन्टमा युथ डेभलपमेन्ट क्लबको नयाँ कार्यसमिति निर्वाचीत भएको छ । विद्याथीहरुको उद्यमशिलता, कार्य दक्षता, सामाजीकरण र चौतर्फी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्लब स्थापना भएको हो । बुधवार भएको डिजिटल चुनाव अनुसार समितिको अध्यक्षमा कविन सापकोटा, उपाध्यक्षमा उमा कुमारी थापा, सचिवमा प्रसान्त सुवेदी निर्वाचीत भएका छन् । त्यसै गरी उपसचिवमा करिमा आले, कोषाध्यक्षमा कुसल श्रेष्ठ, उपकोषाध्यक्षमा प्रजिता खांड, निर्वाचित भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा जिया मराशैनि, सन्ध्या…
पुरा पढौ