पोखराका विमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजक पदको उमेदवार
पोखरा, ९ असोज/ पोखराका विमल सुबेदीले एनआरएनएको एसिया प्यासिफिक क्षेत्र सहसंयोजकमा उमेदवारी दिने घोषणा गरेका छन् । गैर आवासीय नेपाली संघको हुन लागेको अधिबेशमा सुबेदीले सहसंयोजकमा उमेद्वारी दिने घोषणा गरेका हुन् । गैर आवासीय नेपाली संघको अभियान अन्तर्गत सुबेदीले एनआरएनए कोरियाको चौथो कार्यसमितिको प्रबक्ता, ७ औ कार्यसमितिको महासचिब तथा बर्ष २०२१/२०२३ का लागि अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य (आएसिसि प्रतिनिधि) को रुपमा कार्य सम्पादन गरि सकेका छन् । ...................................... आदरणीय सम्पूर्ण गैर आवासीय नेपाली संघका अभियन्ता महानुभावहरुमा हार्दिक नमस्कार | गैर…
पुरा पढौ