पोखरा, ३१ साउन/ एमआरआर ग्रुप पोखराले साप्ताहीक रुपमा गर्दै आएको भजनमा भव्य सहभागीता भएको छ । एमआरआर पोखराले पोखरा ७ रत्नचोकमा रहेको कृष्ण मन्दिरमा शनिबार साझँ गरेको भजनमा ठुलो संख्यामा भक्तजनहरु सहभागीता जनाएका छन् । एमआरआरले २७ महिना देखी प्रत्यक शनिबार दुई घण्टा मन्दिरहरुमा भजन गाउँदै आएको छ । पछिल्लो प्रत्येक शनिबार फरक फरक मन्दिरमा गर्दै आएको छ । युवाहरुलाई भक्तिभाव जगाउन भजन गाउदै आएको एमआरआर ग्रुप पोखराका संयोजक उत्तम बरालले जानकारी दिए । उनले यस अगाडी पोखरा २६ मा…
पुरा पढौ