#miss sunar

मिस सुनार २०२२ को अडिसन साउनको अन्तिम साता

मिस सुनार
पोखरा, १७ साउन/ बिश्वकर्मा समुदाएको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बिश्वकर्मा समुदायका युवतीहरुलाई लक्षित गरी मिस सुनार २०२२ को आयोजना गरिने भएको छ । प्रतियोगितालाई लक्षित गरी आगामी साउन २१ गते अडिसन हुने भएको हो । प्रतिक इभेन्टले आयोजन ागर्ने उक्त प्रतियोगितामा नेपाल भरका बिश्कर्मा समुदायका १६ देखी २५ वर्षका युवतीहरुले अडिसनमा सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक प्रतिक सुनारले जानकारी दिए । प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीहरुलाई बिभिन्न चरणका कार्यक्रमहरु गर्दै असोजमा कार्यक्रमको फाईनल हुने छ । कार्यक्रममा भाग लिने प्रतियोगिहरु… पुरा पढौ