पोखरा, १५ साउन/ महानगरका मेयरहरुको पोखरा सम्मेलनले ७ बुदे घोषणापत्र जारी गर्दै महानगरपालिकाका लागि छुट्टै ऐनका माग गरेका छन् । घोषणापत्रको पहिलो नम्बरमा नै संघीय संसदबाट महानगरपालिकाहरुका लागि छुट्टै ऐन निर्माण गर्ने माग गरेका छन् । शनिबार सम्पन्न भएको बैठकको आइतबार पत्रकार सम्मेलन संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरुका लागि छुट्टै ऐन माग गरिएका हुन् । सेवालाई प्रभावकारी बताउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरुका लागि संघीय…
पुरा पढौ