घर मै बसेर ‘मेरो पढाइ’ (meropadhai.com) बाट पढ्न सकिने
पोखरा, ९ कात्तिक/ काम र अन्य कारण कलेज वा ट्युशन पढ्न जान नभ्याउनेहरुका लागि घर मै आफुलाई फुसद भएको समय पढ्न सक्ने गरी अनलाइन सञ्चालनमा आएको छ । पोखरा युवाहरु मिलेर नियमित कक्षा लिन नसक्नेहरुका लागि पढाइमा सहयोगी बनाउन ई–लर्निङ प्लेटफर्म ‘मेरो पढाइ’ डटकम https://meropadhai.com/ शुरु भएको छ । प्लस टुु र स्नातक अध्ययनत विद्यार्थी लक्षित गरी पोखराका युवाहरुले सञ्चालन गरेको क्लिन्च टेक प्रालिले अनलाइन टिचिङ प्लेटफर्म ‘मेरो पढाइ डटकम’ सञ्चालनमा ल्याएको हो । अहिले बीबीएस पहिलो वर्षको मूख्य विषय…
पुरा पढौ