#fulbari resort & spa

पोखराको पाँचतारे ‘फूलबारी रिसोर्ट’ लिलामीमा

फूलबारी रिसोर्ट
पोखरा, ३ असार/ ऋण लिएर पैसा तिर्न नसकेपछि पोखरामा रहेको पाँचतारे डिलक्स होटल दि फूलबारी लिलामीमा बढेको छ । नेपाल बैंकले होटल तथा होटलले चर्चेको र लिखित तमसुक गरेको जग्गा बिक्री गरेर ऋण असुली गर्ने प्रक्रिया अघि बढाएको छ । सहवित्तीयकरण कर्जाअन्तर्गत नेपाल बैंकको अगुवा अन्य बैंकहरुको पनि लागनी रहेको छ । बैंकले जग्गा भवन लगायत चलअचल सम्पत्ति लिलामी गर्नका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शिलबन्दी बोलपत्र पेस गर्न बैंकले अनुरोधसमेत गरेको छ… पुरा पढौ