पोखरा, १८ असोज/ अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) सन् २०२५ लागि बुधबारदेखि आवेदन खुलेको छ । कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा भर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।सन् २०२५ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा https://dvprogram.state.gov/ धधध.मखयिततभचथ.कतबतभ.नयख…
पुरा पढौ