प्याराग्लाइडिङको अनुमाति दिन घुस लिएको आरोपमा उपसचिव नेपाल पक्राउ
पोखरा, १७ साउन/ सेवाग्राहीबाट घूसबापत लिएको ६ लाख रुपैयाँ सहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट १६ लाख ५० हजार रुपैयाँ सहित २२ लाख ५० हजार सहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो । उनले प्रयोग गर्ने सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । एक व्यवसायीले प्याराग्लाइडिङ…
पुरा पढौ