पोखरा, ३ बैशाख/ सिजी नेटले पोखरामा सेवा शुरु गरेको छ । पोखरामा आइतबार सेवाको उद्घाटन गर्दै ¥यालीको आयोजना ग¥यो । सिजी नेटले सेवा सगँ विभिन्न अफर समेत ल्याएको छ । इन्टरनेट र आइपिटिभीका साथ सिजी नेटले ’स्पिड दमदार प्राइस शानदार’ अफर सार्वजनिक गरेको छ । यो अफरमा ग्राहकहरूले मासिक ७ सय ९९ रुपैयाँमा १३० एमबिपिएस नेट, एक हजार ४९ रुपैयाँमा २५० एमबिपिएस र एक हजार दुई सय ९९ रुपैयाँमा ३५० एमबिपिएस नेटको सुविधा पाउन सक्नेछन् । सिजी नेटले प्रयोगकर्ताहरूलाई तीन…
पुरा पढौ