पोखरा, ९ मंसिर/ मंसिर अन्तिम साता कास्कीको अन्नपूर्ण पदमार्गमा पर्ने लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुने भएको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकका मंसिर २२ देखी २४ गते सम्म महोत्सव हुन लागको हो । बर्सेनि भीर मौरीको मह काढिँदै आए पनि पछिल्लो समय महोत्सवका रूपमा मनाउदै आएको छ । गाउँभन्दा केही तल रहेको कोटेसाङ महभीरमा अहिले २६ वटा भन्दा बढी भीरमहको गोला रहेको स्थानीयले बताएका छन् । यस वर्ष हिउँदसम्मै पानी परेकाले भीरमौरीलाई मह जम्मा गर्न चुनौती भएको लान्दुका पोखरा सम्पर्क समितिका…
पुरा पढौ