#स्वर्णीम वाग्ले

५०/६० सिट ल्याएर च्याख्य थाप्ने बाहेक काम हुदैन बहुमत चाहियो- रास्वपा उपसभापति स्वर्णीम वाग्ले

५०÷६० सिट ल्याएर र च्याख्य थाप्ने बाहेक काम हुदैन बहुमत चाहियो रास्वपा उपसभापति स्वर्णीम वाग्ले
पोखरा, १९ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति स्वर्णीम वाग्लेले ५०/६० सिट ल्याएर कुनै काम नलाग्ने भन्दै आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन् । शनिबार पोखरामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै थोरै सिट ल्याएर च्याख्य थाप्ने बाहेक केही काम नहुने बताए । उनले सरकार चलाउनका लागि रास्वपालाई बहुमत आवश्यक हुने बताए । उनले आगामी निर्वाचनमा रास्वपाले १ सय ५१ सिट जित्ने दावी गरे । बहुमत ल्याउन कै लागि आफुहरुले बालेन, कुलमान लगाएतका व्यक्ति तथा पाटीहरु सगँ एकिकरण गरेको बताए । त्यस गरी… पुरा पढौ