#स्टुडेन्ट वर्ल्ड

पोखरामा स्टुडेन्ट वर्ल्ड कन्सल्टेन्सी, निःशुल्क परामर्श दिने

पोखरामा स्टुडेन्ट वर्ल्ड कन्सल्टेन्सी, निःशुल्क परामर्श दिने
पोखरा, १५ असार/स्टुडेन्ट वर्ल्ड कन्सल्टेन्सीले पोखरामा शाखा खोलेर सञ्चालनमा ल्याएको छ । मंगलवार पोखराको न्यूरोडमा रहेको लाइफ केयर सेन्टर रहेको भवनमा शाखा संचालन सुरुआत गरिएको हो । स्टुडेन्ट वर्ल्ड सिड्नी अस्ट्रेलियाका संस्थापक निर्देशक अक्रम मर्दिनीले कन्सल्टेन्सीको पोखरा शाखा उद्घाटन गरे । उनले अस्ट्रेलियाको सिड्नीमा हेड अफिस रहेको स्टुडेन्ट वर्ल्डको नेपालमा पोखरामा मात्र शाखा स्थापना गरिएको जानकारी दिए । उनले सन् २००२ मा अष्टेलीया स्थापना भएको भन्दै त्यही अनुभव नेपालमा बाढ्ने बताए । उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई शैक्षिक… पुरा पढौ