पोखरा, २४ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर ३ नदिपुर स्थित पार्किङ गरी राखेको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा वडा नम्बर १ बगर स्थित पार्किङ गरी राखेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा जिल्ला बाग्लुङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १६ दिप बस्ने वर्ष १७ को एक…
पुरा पढौ