पोखरा, ४ असार/ नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट २०८१ बुधबारबाट शुरु हुने भएको छ । पोखराको शान्तिबन बाटिकामा हुनेछ । एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक क्रियाकलापका साथ कार्यक्रम सन्चालन हुनेछ। कार्यक्रममा बालबालिका तथा युवाहरुलाई शारीरिक, मानसिक रुपले प्रयोगात्मक सीप सहित बिभिन्न बिपदका घडीहरुमा उद्दार कार्यमा डर सङसङै होस गुमाउनु हुदैन सिकाउने नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेश प्रमुख आयुक्त सागर पौडेलले बताए । कार्यक्रममा गण्डकी प्रदेश भरी स्काउटबाट तीन हजार विद्यार्थीहरु र…
पुरा पढौ