काठमाडौं, २६ भदौ/ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । घरभित्रकै वाथरुममा बेहोस अवस्थामा फेला परेका उनको परिवारका सदस्यहरुले त्रिवि शिक्षण अस्पताल पुर्याउँए पनि उनको निधन भइसेको खुलेको छ । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा बस्थे । परिवारका सदस्यहरुका अनुसार राति १ बजे नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा करिब २ बजेको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वास चेक गरेका थिए । तर ती कुनै पनि…
पुरा पढौ