पोखरा, ४ साउन/ पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले नयाँ वर्षको अवसरमा ग्राकहरुलाई लक्षित गरी ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर समिता मल्लले जितेकी छन् । उनले स्याङजामा रहेको डोको मार्टका लागि सामाग्री खरिद गर्ने गरेको बताइन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लक्की ड्र तान्दा ३१७८२ नम्बरको मल्लको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे । द्वितीय पुरस्कार एलजिको वासिङ…
पुरा पढौ