#सुदीप गौतम

मर्दी टे«क चिनाउने पर्यटन व्यवसायी सुदीप गौतमको भीरबाट लडेर मृत्यु

सुदीप गौतम
पोखरा, १५ असोज/ पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी ३५ बर्षिय सुदीप गौतमको भीरबाट लडेर मृत्यु भएको छ । मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रबार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गौतमले हाइक्याम्पमा होटल सञ्चालन गर्दै आएका थिए । गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । होटल व्यवसायी अर्को एक जना साथीसँग गौतम पानी मर्मत गर्न गएका थिए… पुरा पढौ