#सिचुवान एयरलाइन्स

सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु व्यावसायिक उडान गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एकवर्ष पछि अर्को अन्तर्राष्ट्रिय उडान
पोखरा, १६ फागुन/ चीनको सिचुवान एयरलाइन्सले पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट छेन्दु व्यावसायिक उडान गर्ने भएको छ । एयरलाइन्सले चैत ५ गते पोखराबाट छेन्दु उठान गर्ने भएको छ । त्यस पछि हप्तामा १ उडान गर्ने तयारी एयरलाइन्सको छ । एक महिनाअघि पोखरादेखि काठमाडौंसम्म यात्रुवाहक उडान सुरु गरेको एयरलाइन्सले नियमित व्यावसायिक उडानको तयारी गरेको हो । नेपालका लागि सिचुआन एयरलाइन्सको आधिकारिक जनरल सेल्स एजेन्सी (जीएसए) सोसाइटी इन्टरनेशनलले अहिले हप्ता एक उडानबाट शुरु गर्ने तयारी गरेको जनाएको छ । कम्पनीले पोखराबाट छेन्दु उठान गर्ने… पुरा पढौ