पोखरा ३१ साउन/ पछिल्लो समय बढ्दो साइबर अपराधलाई दृष्टिगत गर्दै लायन्स क्लब अफ पोखरा अभियानले साइबर अपराध सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ । क्लबले पोखराको नदिपुर स्थित माउण्ट अन्नपूर्ण मावि कक्षा १२ का विद्यार्थीहरुलाई साइबर अपराधको बारेमा सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुचना र प्रविधिको वर्तमान युगमा यसको दुरुपयोग गर्दै समाजमा साना देखि जघन्य अपराधहरु हुनु चिन्ताको विषय भएको जनाउँदै सबै मिलेर यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले…
पुरा पढौ