पोखरा, ७ साउन/ अनेरास्ववियु कास्कीको अध्यक्षमा सन्तोष पोखरेल चयन भएका छन् । अनेरास्ववियु जिल्ला कमिटी कास्कीको २३ औ जिल्ला अधिबेशनले पोखरेलको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा शिव पराजुली र कुशल बराल, सचिवमा विजय भुजेल, सहसचिवमा विवेक ओझा, रमिला पौडेल, आशिष बगाले र अर्किड पूरी र कोषाध्यक्ष रवि क्षेत्री चयन भएका छन् ।
पुरा पढौ