#शेरबहादुर देउवा

विरोध गरेर पार्टी बन्दैन जनताको मन जितेर देखाउनुहोस्ः देउवा

शेरबहादुर देउवा
पोखरा, ९ माघ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी नबन्ने बताउदै जनताको मन जित्ने काम गर्न आग्रह गरेका छन् । कास्की जिल्ला सम्मेलनको पोखरामा उद्घाटन गदै सभापति देउवाले जनतानै देशको मालिक भएका कारण जनतामा जान कार्यकतालाई आग्रह गरे । उनले अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले गठबन्धन बनाउनु बाध्यता रहेको बताए । कार्यक्रममा गठबन्धन गर्न नहुने आवाज उठे पछि देउवाले गठबन्धन नगरीकन जित्ने पार्टी बनाउन आग्रह गरे । ‘हाम्रो पार्टीमा समस्या छ, गठबन्धन नगरीकन… पुरा पढौ

पोखरामा गठबन्धनको आमसभा, ओली प्रजातन्त्रको खिलापमा छन्ः देउवा

पोखरामा गठबन्धनको आमसभा, ओली प्रजातन्त्रको खिलापमा छन्ः देउवा
पोखरा, २५ वैशाख/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्रको खिलापमा रहेको अरोप लगाएका छन् । पोखरामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीजी प्रजातन्त्रको पक्षमा रहेको बताए । ओलीको आतङकलाई रोक्नका लागि गठबन्धन बनेको देउवाले बताए । प्रधानमन्त्री समेत रहेका देउवाले संसदमा विरोध गर्दा भंग गर्ने र नयाँ सरकार बनेपछि संसदमा विरोधमात्रै गर्ने गरेको बताए । संविधानअनुसार भंग गर्नै नमिल्ने भएकाले आफूहरु अदालत गएर संसद फिर्ता ल्याएको देउवाले बताए । गठबन्धन अन्य दललाई… पुरा पढौ