#शंकर खराल

राप्रपाबाट पोखराको मयेरमा शंकर खराल, उपमेयरमा रन्जना सेन पौडेल उम्मेद्वार

शंकर खराल
पोखरा, १० बैशाख/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । पोखराको मेयरको उम्मेदवार शंकर खराल र उपमेयरमा रन्जना सेन पौडेललाई उमेद्वार बनाउने निर्णय गरेको हो । खराल विश्व हिन्दू महासंघका उपाध्यक्ष र गण्डकी प्रदेशका अध्यक्ष हुन् । साथै उनी ब्राम्हण समाज नेपालका केन्द्रीय सदस्य, पूजा व्यवसायी समितिका अध्यक्ष पनि हुन् । खराल दुई महिनाअघि मात्रै राप्रपामा प्रवेश गरेका थिए । महानगरपालिकाहरूका मेयरहरू सम्बन्धित समितिहरूले लागू गरेको सिफारिसको आधारमा उम्मेदवार बनाउने निर्णय केन्द्रले गरेको… पुरा पढौ