पोखरा, ९ असोज/ विश्व पर्यटन दिवस सेप्टेम्बर २७ को अवसरमा पोखरामा एक दिने मिनि सडक महोत्सव हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) ले असोज ११ गते पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो । ‘पर्यटनमा पुनविचार गरौँ’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानले आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । लेकसाइडको फिस्टेल गेटदेखि बाराहीचोकसम्मको क्षेत्रमा बेलुका पाँच बजेदेखि राती १० बजेसम्म महोत्वस गर्न लागिएको रेवानका महासचिव एवम् कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी…
पुरा पढौ