रवीन्द्र माकाजूपोखराको जनप्रिय क्याम्पसको बैठक कक्षमा संरक्षक, संस्थापक एवं दानवीरहरूको लोभलाग्दा तस्विर सजाइएका छन् । तस्बिर हेर्दा लाग्छ बालिहाल्छन् कि जस्ता । तर धेरैलाई यो हेक्का हुँदैन यी चित्रहरु कोर्ने वरिष्ठ चित्रकार को होलान् ?यो प्रश्नको सही उत्तर हो – पोखरा ७ मासबार निवासी पूर्व शिक्षक विश्वेशवर पराजुली । हालको पोखरा २३ चापाकोटमा वि.स. २००९ साल जेठमा जन्मिएका कलाकार पराजुली पेशेवर कलाकार होइनन् । उनको कलायात्रा कसरी शुरु भयो भन्ने प्रश्नमा भन्दछन् – वि.संं. २०३१ साल तिर पोखराबाट प्रकाशित भएको…
पुरा पढौ