#विवेक त्रिपाठी

एमाले कास्कीको अधिवेशनमा विवेक त्रिपाठीले राखे सामाजिक सरोकारको प्रस्ताव

एमाले कास्कीको अधिवेशनमा विवेक त्रिपाठीले राखे सामाजिक सरोकारको प्रस्ताव
पोखरा, १२ चैत्र/ नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औ अधिवेशनको बन्द सत्रमा जिल्ला सदस्य विबेक त्रिपाठीले कार्यकर्ता संरक्षण कोषको स्थापना गरियोस् भन्ने सामाजिक सरोकारको प्रस्ताव पेस गरेका छन् । त्रिपाठीले प्रस्ताव पार्टी जिल्ला इन्चार्ज थममाया थापालाई बुझाएका हुन् । उनले कार्यकर्ता संरक्षण गर्न पार्टीले कोष खडा गरेर उनीहरुको योग्दानको कदरदेखि नयाँ कार्यकर्ताहरुको लागि सिकाई हुने बताए । कार्यकर्ताको क्षमता वृद्धि गर्ने समस्यामा परेका कार्यकर्तालाई संरक्षण गर्ने कोषमा उल्लेख गरेका छन् । पुराना पार्टी कार्यकर्ताहरु कोही कतै समस्यामा परेको भए… पुरा पढौ

कास्की ३ प्रतिनिधिसभा चुनाबमा विवेक त्रिपाठी चुनावी दौडमा

विवेक त्रिपाठी
पोखरा, १९ भदौ/ मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट युवा नेता विवेक त्रिपाठीले प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका छन् । एमाले निर्वाचन क्षेत्र ३ ले आइतबार प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागि निवेदन माग गरेको थियो । कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजनीतिक दलहरुमा समेत एमालेका त्रिपाठी कान्छा पार्टी जिल्ला सदस्य हुन् । विद्यार्थी राजनीतिमा समाहित भएका त्रिपाठी भारतीय नाका बन्दीको वेला लिफ्ट दिउ औ लिफट् लिऔ अभियान संचालन गरेर चर्चमा… पुरा पढौ