#वडा प्रहरी कार्यालय

वडा प्रहरी कार्यालय बैदानको भवन उद्घाटन, समाजको सहयोगमा प्रहरी सफल- प्रहरी महानिरीक्षक कुँबर

वडा प्रहरी कार्यालय बैदानको भवन उद्घाटन, समाजको सहयोगमा प्रहरी सफल प्रहरी महानिरीक्षक कुँबर
पोखरा, २० मंसिर/ प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँबरले समाज हुने अपराधका घटना न्युनीकरण गर्न सबैका साथ आवश्यक रहने बनाएका छन् । धेरै घटना परिवार भित्र हुने भएका कारण त्यस्ता घटनाहरु न्युनिकरणका लागि समाजको सहयोगी हुने बताए । वडा प्रहरी कार्यालय पोखरा ७ मा नव निर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक कुँबरले समाजमा हुने घटनाहरु प्रहरी एक्लै नियन्त्रण गर्न नसक्ने बताउदै स्थानीय तह र समाजको सहयोग आवश्यक रहने बताए । महानिरीक्षक कुँबरले लागूऔषध नियन्त्रणका लागि प्रहरी लागि परेको बताए । लागूऔषध नियन्त्रणका… पुरा पढौ