बुटवल, १ असार/ लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली मानसिक पीडा भएपछि एक्कासी बेहोस भएको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । दाङबाट उपचारका लागि राती करिव १२ बजे बुटवल प्रादेशिक अस्पतालमा लिएर उपचार गराइएको छ । हाल निरन्तर उपचारपछि स्वास्थ्य सुधारात्मक बन्दै गएको अस्पताल परिवारले बताएको छ । मन्त्रीले एकराज बस्नेतले आपूmसँग सापटी लगेको पैसा बारम्बार दिन अनुरोध गर्दा पनि नदिई सम्पर्क विहिन बनेपछि पैसाको कारोबार मिलाउने एकराजको घर पुगेको बताउनुभयो । घर पुग्दा योजनाबद्ध रुपमा फसाइएकोले…
पुरा पढौ