#रूपेश स्वर्णकार

प्रिन्सिपल रुपेशको हत्याः कारण प्रेम सम्बन्ध

रूपेश स्वर्णकार
जनकपुरधाम, १४ कात्तिक/ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिका सहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले बताएको छ । मदरसा टोलमै बसोबास गर्ने युवती रहेकी छन् । पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता रहेका छन् । युवती स्कुलकी पूर्वलेखापाल हुन् । उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध… पुरा पढौ