रवीन्द्र माकाजू राष्ट्रिय मावि टुँडीखेलले मार्ग २० गते आफ्नो स्थापनाको ७५ औं जन्मदिवस अर्थात हिरक जयन्ती भव्यतापूर्वक मनाउन लागिरहेको समाचार सुन्न पाउँदा मलाई अपार हर्ष र खुसी लागेको छ । कुनै पनि संस्थाले अविछिन्न रूपमा यत्रो लामो समय पार गर्नु महान चुनौतिपूर्ण कार्य हो । अझ विशेष गरी आफू स्वयं पनि यसै विद्यालयको पूर्व विद्यार्थी भएका नाताले हिरक जयन्तीलाई भव्यतापूर्वक मनाउनु परमकर्तव्य ठान्दछु र कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु । म २०३० सालतिर भर्ना भै २०३३ सालमा सोही विद्यालयबाट एसएलसी…
पुरा पढौ