पोखरा, ८ साउन/ पोखराको न्युरोडमा राष्ट्रिय पोशाक घर सञ्चालनमा आएको छ । करिब १ करोडको लागतमा दुई जना युवा व्यवासायीले पोखरामा राष्ट्रिय पोशाक घर सञ्चालनमा ल्याएका हुन् । दौरा–सुरुवाल, ढाका टोपी, सट, पाइन्ट, सुट लगाएतका पुरुषका लागि आवश्यक पर्ने सबै कपडाहरु पाइने सञ्चालकले बताए ।दौरा सुरुवालका विभिन्न डिजाइनका उच्चस्तरीय गुणस्तर र सिलाइलाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको बताए । यस अगाडी काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घर पोखरामा शाखाका रुपमा सञ्चालनमा आएको हो । पछिल्लो समय घुम्दैफिर्दै पुरानै फेशनले महत्व…
पुरा पढौ