पोखरा, २० साउन/ जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार काकीलाई असार महिनाको बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको छ । असार महिनामा लागूऔषध कारोबारी, सुन तस्कर, जुवाडे तथा जबर्जस्ती रकम असुल्ने समूहलाई पक्राउ गरी महत्वपूर्ण सफलता हासिल गरेको भन्दै कार्कीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक काकीको सक्रियतामा प्रहरीले विभिन्न प्रकृतिका अपराधमा संलग्न ३१ जनालाई पक्राउ गरेको थियो । उनी नेतृत्वको टोलीले असार ६ गते अवैध रुपमा बिक्री वितरणका लागि ल्याइएको करिब १ करोड ३०…
पुरा पढौ