#राउटे मुखिया

राउटे मुखिया ‘बडा तिहार’ मनाउने खर्च जुटाउन पोखरामा

राउटे मुखिया ‘बडा तिहार’ मनाउने खर्च जुटाउन पोखरामा
पोखरा, ६ मंसिर/ लोपोन्मुख समुदायका रुपमा रहेको राउटे यती बेला चार्ड मनाउ खर्च जुटाउन पोखरामा आएको छ । राउटे समुदायका मुखिया शेरबहादुर रासकोटी शाहीको नेतृत्वको टोली पोखरा आएको हो । लोपोन्मुख समुदायका रुपमा रहेको राउटको ठुलो चार्ड ‘बडा तिहार’ आउदैछ । चार्ड मनाउने खर्च जुटाउन सुर्खेतबाट राउटे टोली पोखरा आइपुगेको छ । राउटे मुखिया शेर बहादुर रासकोटी शाहीको नेतृत्वमा ७ जनाको टोली पोखरा आएको हो । चार्डका लागि एकसरो लुगा, चामल, तेल, दाल तथा खसीका लागि आवश्यक पर्ने रकम जुटाउन… पुरा पढौ