पोखरा, १२ साउन/ पोखरा १८ गुफा डाँडाको जंगलमा दुई महिना एक युवातीलाई कुटपिट गरेर घाइते बनाई फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठ ५ गते अचेत अवस्थामा फेला परेकी थिइन् । सो घटनामा संलग्न व्यक्तिहरुको खोज्ने क्रममा जिल्ला धादिङ बेनीघाट रोराङ गाउँ पालिका वडा नम्बर १० डुंगे घर भएका वर्ष २५ को दिपेन गुरुङ भन्ने सन्तबहादुर मगरलाई कास्की प्रहरीले पक्राउ गरेको छ । बैदाम प्रहरीले कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिनको…
पुरा पढौ