#यशोदा राजभण्डारी

फरक क्षमताको क्षेत्रमा काम गर्ने यशोदा सम्मानित

यशोदा राजभण्डारी
पोखरा, २९ पुस / फरक क्षमता भएका व्यक्तिको हक–अधिकारको लागि क्रियाशिल यशोदा राजभण्डारी स्वर्गीय शान्तबहादुर कोइराला स्मृति अक्षयकोषद्वारा स्थापित राष्ट्रिय सम्मानबाट सम्मानित भएकी छन् । बागलुङमा जन्मेर फरक क्षमताको हकको लागि निरन्तर क्रियाशिल भएबापत् पुरस्कारको संचालक कोइराला सेवा समाज पोखराले उनलाई सम्मानित गरेको हो । सम्मानमा नगद ५५ हजार ५५५ रुपैयाँ पनि समावेश रहेको छ । कोइराला सेवा समाजका अध्यक्ष देवदत्त कोइरालाको संयोजकत्व तथा शिक्षासेवी गेहेन्द्रेश्वर कोइराला र दाताका तर्फबाट संजिवबहादुर कोइराला रहेको सम्मानित व्यक्तित्व छनोट समितिले राजभण्डारीलाई सम्मानित गर्ने… पुरा पढौ