पोखरा, ३१ भदौ/ पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा यती एयरलाईन्सले शनिबारबाट रात्रिकालिन उडान (आई एफ आर उडान) शुरु गरेको छ । पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा यस अघि नै रात्रि उडानको सुबिधा भएपनि यतीले शनिबारबाट रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५ः३० बजे उडान र पोखराबाट साँझ ६ः२० बजे उडान गर्ने तालिका रहेको छ । यतीले पोखराबाट दैनिक ६ वटा उडान गर्दै आएको छ । बुद्ध एयरले भने पोखरा नयाँ विमानस्थाल शुरु भएको केही समय पछि नै…
पुरा पढौ