पोखरा, १४ कात्तिक/ अन्नपूर्ण हिमालको पहिलो आरोही फ्रेन्च नागरिक मौरिस हर्गोजका छोरा म्याथिस हरगोर्जलाई पोखरामा सम्मान गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र पोखरा पर्यटन परिषद्ले पोखरामा म्याथिस हरगोर्जलाई सम्मान गरेको हो । मौरिस हर्गोजले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । गण्डकीका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले म्याथिस हरगोर्जलाई ढाकाटोपी, खादा र मायाको चिनो दिदै सम्मान गरे । सम्मान कार्यक्रममा पाठकले मौरिस हर्गोजले हिमाल आरोहण गर्नुका साथै अन्नपूर्ण पुस्तक प्रकाशन गरे…
पुरा पढौ