पोखरा, ११ साउन/ पोखराको लेकसाईडमा रहेको म्याजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्राली तेस्रो बर्षमा प्रदेश गरेको छ । दोस्रो वर्ष प्रबेशको अवसरमा फेवातालमा माछाको भुरा छोडेर र मानव सेवा आश्रममा भोजन दान गरेको छ । पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको म्याजेष्टिक लेक फ्रण्ट होटलले दोस्रो वार्षिकोत्सव फेवातालमा १० हजार माछाको भुरा छाडेरको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । दोस्रो वार्षिकोत्सवको अवसरमा होटलले पोखरा–२५ हेमजास्थित मानव सेवा आश्रममा भोजन दानपनि गरेको छ । होटलको वार्षिकोत्सवको अवसर पारेर त्यहाँ…
पुरा पढौ