#माधवप्रसाद बाँस्तोला

जसले मृत्युलाई जितेर फिर्किए

माधवप्रसाद बाँस्तोला “मधु”
रवीन्द्र माकाजूपोखरा महानगरपालिका वडा नम्बर ११ का पूर्व वडाध्यक्ष माधवप्रसाद बाँस्तोला “मधु”लाई धेरैले मृत्युलाई जित्न सक्ने भाग्यमानी कालजयी मान्छेको रूपमा श्रद्धाभाव व्यक्त गर्ने गर्दछन् । जो नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनमा सहभागी भै काठमाडौंबाट पोखरा फर्कने क्रममा त्रिशुलीमा भएको जीप दुर्घटनामा भाग्यले बाँच्न सफल भए । जुन बेला उनी दुर्घटनामा परे । अर्धचेतन अवस्थामा थिए । उनी ती पुराना दिन स्मरण गर्दै भन्दछन्– मलाई घटनास्थलबाट उद्धार हेतु भरतपुर लगियो । त्यहाँबाट काठमाडौं पु¥याइयो । त्यत्रो ठूलो दुर्घटनाबाट बच्नु स्वयंमा मेरो लागि… पुरा पढौ