#मतगणना स्थल

कास्कीको मतगणना स्थलमा तारजाली, गण्डकी प्रदेशमा १८ लाख मतदाता

मतगणना स्थलमा तारजाली
पोखरा, ३ मंसिर/ कास्कीमा मतपेटिका राख्ने र मतगणना स्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थल जिल्ला समन्वय समितिको सभाहलमा तयार पारेको छ । त्यसै गरी कास्की क्षेत्रनम्बर १ ले पोखरा १० पशु कार्यालय र कास्की क्षेत्र नम्बर २ को पोखरा सभागृहमा मतपेटिका राख्ने र मतगणना स्थल तयार पारेको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गरेर तारजाली र सीसीटीभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए । मतगणनास्थलमा दलका उम्मेदवार र प्रतिनिधिलाई बस्ने… पुरा पढौ