#बेलुन

पोखरामा बेलुन महोत्सव, १५ मुलुकका पाइलट एकै ठाउँमा

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू, कति लाग्छ शुल्क रु के ख्याल गर्ने रु
पोखरा, ६ पुस/ पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका पाइलट सहभागि हुने भएका छन् । पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव संचालन हुँदैछ । पुस ९ देखी १७ गते सम्म सञ्चालन हुने महोत्सवमा एक पटक १७ वटा बेलुनहरु नेपाली आकाशमा उठ्ने छन् । बेलुन साहसिक पर्यटकीय गतिविधि गराउने पर्यटकीय प्रडक्ट हो । बेलुन नेपालले सन् २०१८ देखि पोखरामा हट एयर बेलुनमार्फत पर्यटकलाई पोखराको… पुरा पढौ