पोखरा, ४ साउन/ पोखरामा अविरल वर्षाका कारण खोलाको बहाव बढेर पर्खाल भत्किँदा पोखरामा घरमै बाढी पसेको छ । शनिबार रातिदेखि परेको पानीले पोखरा महानगरपालिका–१३ स्थित काहुँखोलाको बहाव बढ्दा काहुँखोला बजार, शुभकामना टोल, ढल्के पुल आसपासका घरमा लेदोसहितको बाढी पसेको हो । एउटा घर खोलाले कटान गरेको छ । ढल्के पुलकी स्थानीय ५१ वर्षीय दीपा लामाको दुई कोठाको एक तले कच्ची घर खोलाले कटान गरेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पोखरा १६,…
पुरा पढौ