सागर राज तिमिल्सिनापोखरा, ५ असोज/ पोखराको मध्ये भागबाट बग्ने फिर्के खोला माथि पुल बन्न लागेको पाँच वर्ष पुग्दा पनि बन्न सकेको छ्रैन । साढे दुई वर्षमा नै सक्ने गरी निमार्ण कम्पनीले ठेक्का लिए पनि पाँच वर्ष सम्म पनि बनेको छैन । पुल साँघुरो हुदाँ बेला बेलामा दुर्घटनाहरु हुने गरेका छन् । पोखरा ४ र ५ जोड्ने फिर्के पुल निमार्ण नहुदाँ सर्वसाधारण दुःख खेप्नु परेको स्थानीयहरु बताउ छन् । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत जिरो–हरिचोक सडक ६ लेनको बनेपनि पुल भने दुई लेनको…
पुरा पढौ