पोखरा, १३ भदौ/ नेपाली कांग्रेस कास्की प्रदेश १ ‘क’ मा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ८ जनाले र समानुपातिक तर्फ १२ जनाले उमेद्वारी दिएका छन् । नेपाली काँग्रेसले मंसिर ४ गते हुने प्रदेश निर्वाचनका लागि सोमबार आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरेको थियो । उम्मेदवार बन्न आकांक्षा देखाउनेमा प्रत्येक्ष तर्फ कल्याणबाबु भण्डारी, मुराहरी कोइराला, देवेन्द्र भाट, राजेन्द्रमणी लामिछाने, पुष्पमणी भण्डारी, दुर्गा लामिछाने, गिरी राज गौतम र बुद्धिमान गुरुङ रहेका छन् । त्यसै गरी समानुपातिक तर्फ १२ जनाले आकांक्षा व्यक्त गरेका…
पुरा पढौ